न्यान्सी लबलीनले जब किशोर किशोरीहरुलाई सहयोग पुर्याउन आफ्नो सामाजीक एडभोकेसी संगठनबाट टेक्स्ट मेसेज पठाउन शुरु गरिन्, उनले थाहा पाएको कुरा स्तब्धकारी थियो। तिनीहरुले उनलाई नै आफ्ना नीजी समस्याहरुका बारे टेक्स्ट पठाउन थाले। आफूले भोगेको डरधम्कीको घटना देखि अवसाद र दुर्व्यवहारका कुरा सम्म। त्यसैले उनी संकटको बेला टेक्स्ट मात्र गर्न सकिने हटलाइन स्थापना गर्दैछिन्, र त्यसको परिणाम उनले अपेक्षा गरेभन्दा पनि बढी महत्वपूर्ण हुनसक्छ।
