'परोपकार'लाई कसरी आफ्नो मार्गदर्शक बनाउने
परोपकार भनेको के हो ? सोझो शब्दमा भन्ने हो भने ‘सबैजना सुखी होऊन्’ भन्ने कामना गर्नु नै परोपकार हो । अनि, सुख के हो त भनेर यसको अनुसन्धानमा लागेका बौद्ध भिक्षु, म्याथ्यू रि’का काम र आफ्नो जीवनमा क्षणिक र दूरगामी दुवै निर्णय लिनु अघिको हेर्ने ठूलो दुरबिन नै परोपकार, हो भन्दछन् ।

