३० दिन सम्म केहि नयाँ कामको प्रयास गर्नुस
15,938,731 plays|
म्याट कट्ट्स |
TED2011
• March 2011
के तपाईंले पहिले देखिनै गर्न मन भएको, गर्न चाहेको, तर...... गर्न नसक्नु/नगर्नु भएको कुरा छ?
म्याट कट्ट्स भन्छन : ३० दिन सम्म त्यो कामको प्रयास गर्नुस।
यो सटिक प्रवचनले योजना कसरि बनाउने र कसरि सफल पर्ने भन्ने तरिका सिकाउछ।