प्रत्येक हप्तामा १६८ घण्टा हुन्छ / अत्यावश्यक कामको लागि हामीले कसरी समय निकाल्छौ ? टाइम म्यानेजमेन्ट बिशेषज्ञ लाउरा भ्यानडेरकमले व्यस्त व्यक्तिहरु कसरी जीवन बिताउछन् भन्ने बिषयमा अध्ययन गरेर के पत्ता लगाइन भने, हामी आवश्यकता भन्दा निकै बढी समय काममा व्यस्त रहने अनुमान गर्छौ जबकि हामी संग रहने समयको भने हामीले अति कम अनुमान गर्छौं / उनले केहि व्यवहारक रणनीति बनाएर हामीलाई आवश्यक बढी समय निकाल्ने र त्यो समय "हामीले चाहेको जीवन हामी संग भएको समयले निर्माण गरौँ" भन्ने आशय व्यक्त गरेकी छिन् /

